१३ बैशाख २०८१, बिहिबार

Tag: Alcohol

व्यङ्ग्य कथा : रक्सी उत्पत्तिको इतिहास

सम्भवत: थाहा पाए अनुसार रक्सी मात्र यस्तो चिज हो जस्ले हरेक दिन हरेक पल हरेक क्षण सुख-दुःख, पीडा-दर्द, आँसु र हाँसोको प्रतिनिधित्व गर्न सक्छ । रोएकालाई हँसाउने र हाँसेकालाई रुवाउने अद्भुत क्षमता रक्सिमा मात्रै पाईन्छ । अझ भनौं त लुतेलाई