८ जेष्ठ २०८१, मंगलबार

Tag: ९ प्रतिशत ब्याज पाउने

नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ९ प्रतिशत ब्याज पाउने

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २०