५ जेष्ठ २०८१, शनिबार

Tag: ९२ जना पुग्यो

जाजरकोटमा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२ जना पुग्यो

काठमाडौं । गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको संख्या ९२ जना पुगेको छ । आठ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको र यो संख्या थप बढ्नसक्ने जिल्ला