८ जेष्ठ २०८१, मंगलबार

Tag: ७ बुँदे सहमति

सत्ता गठबन्धनका पाँच दलबीच ७ बुँदे सहमति

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच ७ बुँदे सहमति भएको छ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीलाई समेत समेटेर आज ७ बुँदे लिखित सहमति भएको हो । फागुन २१ गते चार दलवीच भएको ८ बुँदे सहमतिलाई परिमार्जन गर्दै