१५ जेष्ठ २०८१, मंगलबार

Tag: ६७ को मृत्यु

यमनमा दुवै पक्षका गरी ६७ को मृत्यु

दुबई । यमनमा भएको झडपमा परी ६७ जनाको मृत्यु भएको छ । देशको मुख्य सहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो ।