१० जेष्ठ २०८१, बिहिबार

Tag: ६०–६९ वर्ष

कोरोना संक्रमणबाट मृत्यु हुने ६०–६९ वर्ष उमेर समूहका बढी

काठमाडौँ । विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड-१९ संक्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ । कोरोनाको विभिन्न ‘भेरियन्ट’मध्ये डेल्टा भेरियन्टका कारण नेपालमा धेरै नागरिकको