६ जेष्ठ २०८१, आइतबार

Tag: ६० लाख डोज

मन्त्रिपरिषद्को निर्णय : थप ६० लाख डोज कोरोना खोप खरिद गर्ने

काठमाडौँ । सरकारले थप ६० लाख कोरोना खोप खरिद गर्ने भएको छ । आज सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले ६० लाख ९०० डोज खोप खरिद गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।