६ जेष्ठ २०८१, आइतबार

Tag: ५ न्यायाधीशहरु

सर्वोच्च अदालतका ५ न्यायाधीशहरु आजदेखि नियमित काममा फर्किंदै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका ५ जना न्यायाधीश आजदेखि नियमित काममा फर्किंदैछन् । केही समययता प्रधानन्यायाधीश जबराले राजीनमा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भनेर इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु नियमित काममा फर्किंने भएपछि जबरालाई