१४ जेष्ठ २०८१, सोमबार

Tag: ५ दिनभित्र सक्नु

आयोगको निर्देशन : मतगणना कार्य सुरु भएको बढीमा ५ दिनभित्र सक्नु

काठमाडौँ । निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न-गराउन निर्देश गरेको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः