१३ जेष्ठ २०८१, आइतबार

Tag: ४.२ रेक्टर स्केल

बैतडी र दार्चुलामा ४.२ रेक्टर स्केलको भूकम्पको धक्का

बैतडी । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका