१५ जेष्ठ २०८१, मंगलबार

Tag: ४ लाख श्रमिक समेटिए

सामाजिक सुरक्षा कोषमा ४ लाख श्रमिक समेटिए

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको