५ जेष्ठ २०८१, शनिबार

Tag: ४ दलको बैठक

सत्ता गठबन्धनका ४ दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनका ४ दलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आवद्ध ४ दलको बैठक जारी रहेको हो । जारी बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)