८ जेष्ठ २०८१, मंगलबार

Tag: ४९३ जनाको मृत्यु

विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु, ५ अर्बको क्षति

काठमाडौँ । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन