६ जेष्ठ २०८१, आइतबार

Tag: ४०४ मतदान केन्द्र

पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम

पर्सा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा मतदान केन्द्रमध्ये