८ जेष्ठ २०८१, मंगलबार

Tag: ३० हजार पर्यटक

अन्नपूर्ण क्षेत्रमा एक महिनामा भित्रिए ३० हजार पर्यटक

गण्डकी । एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना