८ जेष्ठ २०८१, मंगलबार

Tag: २ वर्ष ८ महिना

संसद्मा पेस भएको २ वर्ष ८ महिनापछि एमसिसी अनुमोदन

काठमाडौँ । संविधानको रक्षा, लोकतन्त्र एवम् राष्ट्रिय हितका लागि गठन भएको पाँच दलीय गठबन्धन टुट्ने र देशमा राजनीतिक विग्रह पैदा हुने अवस्था आएपछि सत्तारूढ दलले सुझबुझपूर्ण तरिकाले मध्यमार्गी समाधानका साथ एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्याएका छन् । प्रतिनिधिसभाले एमसिसी सम्झौतालाई अनुमोदन