४ जेष्ठ २०८१, शुक्रबार

Tag: २ जेठ २०७५ को अवस्था

अन्तत: नेकपा एमाले २ जेठ २०७५ को अवस्थामा फर्कियो

काठमाडौं । अन्तत: प्रमुख प्रतिपक्ष दल नेकपा एमाले २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किएको छ । हिजो मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान बसेको पार्टी स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै २०७५ साल जेठ २ गतेको