७ जेष्ठ २०८१, सोमबार

Tag: २ जना बेपत्ता

जुम्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता

जुम्ला । जुम्ला जिल्लामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार पहिरोमा परी २ जना