४ जेष्ठ २०८१, शुक्रबार

Tag: २९ रिट खारेज

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध परेका २९ रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका २९ वटा रिट खारेज गरेको छ । आज बुधवार संवैधानिक इजलासले ‘रिट खारेज’ गर्ने फैसला गरेको हो । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा