८ जेष्ठ २०८१, मंगलबार

Tag: २९औँ वन्यजन्तु सप्ताह

२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

नारायणगढ, चितवन । चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो । नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन