५ जेष्ठ २०८१, शनिबार

Tag: २७औं वार्षिक साधारण सभा

बैंक अफ काठमाण्डू लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो २७औं वार्षिक साधारण सभा आज मिति २०७८ मंसिर २९ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष श्री प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको