१२ जेष्ठ २०८१, शनिबार

Tag: २२ विद्यार्थी

अपहरणमा परेका २२ विद्यार्थीलाई प्रहरीले अपहरण मुक्त ग¥यो

लागोस । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ । नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ । उनीहरुलाई सकुशल अपहरण मुक्त गराइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले