५ जेष्ठ २०८१, शनिबार

Tag: २२ जना घाइते

सांसदले भीडमा गाडी कुदाएपछि २२ जना घाइते

एजेन्सी । भारतीय ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी कुदाउँदा सात प्रहरीसहित २२ जना घाइते भएका छन् । बिबिसी हिन्दीका अनुसार शनिबार भएको घटनामा २२ जना