५ जेष्ठ २०८१, शनिबार

Tag: १७ राजनीतिक दल

आयोगले १७ राजनीतिक दलहरूसँग आज छलफल गर्दै

काठमाडौँ । निर्वाचन आयोगले १७ राजनीतिक दलहरूसँग आज छलफल गर्दै छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्नका लागि राजनीतिक दललाई बोलाएको हो । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका