४ जेष्ठ २०८१, शुक्रबार

Tag: १७ जना पुग्यो

काभ्रे बेथानचोक बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १७ जना पुग्यो

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । काभ्रेको बेथानचोकमा आज मंगलबार साँझ ६ बजेतिर बस दुर्घटना भएको थियो । बा ३ ख ४३८५ नम्वरको रिभर्ज बस काभ्रेको बेथानचोकको