१२ जेष्ठ २०८१, शनिबार

Tag: १७४२ जना मतदाता

माओवादी महाधिवेशनमा कूल १७४२ जनाको मतदाता नामावली प्रकाशन

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल १७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति