४ जेष्ठ २०८१, शुक्रबार

Tag: १५ घर बाढीले बगायो

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो

मेलम्ची, २५ असार । गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । अविरल वर्षाका कारण बाह्रबिसे