१६ जेष्ठ २०८१, बुधबार

Tag: १५ एसएसपीको सरुवा

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ प्रहरी वरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । आजको गृहमन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरी समूहतर्फका उहाँहरुलाई विभिन्न कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणानुसार प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीलाई वाग्मती प्रदेश