४ जेष्ठ २०८१, शुक्रबार

Tag: १४ औँ लोकतन्त्र दिवस

आज लोकतन्त्र दिवस

काठमाडौँ, ११ वैशाख । उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसकेपनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार