१५ जेष्ठ २०८१, मंगलबार

Tag: १४६ रनको लक्ष्य

आइसिसी यु–१९ विश्वकप क्रिकेट : नेपालसामु १४६ रनको लक्ष्य

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपालसामु जितका लागि एक सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४० दशमलव एक ओभरमा