५ जेष्ठ २०८१, शनिबार

Tag: १३ जनाको सिफारिस

पोखराको मेयरका लागि नेकपा (एस) बाट १३ जनाको नाम सिफारिस

पोखरा । नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयर पदका लागि १३ र र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ । एक नेताका अनुसार मेयरका लागि जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी