५ जेष्ठ २०८१, शनिबार

Tag: १० बुँदे सहमित

एमालेलाई एकताबद्ध बनाइने निष्कर्ष निकालेलगतै नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौँ । नेकपा एमालेलाई १० बुँदे सहमितका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालेलगतै नेता माधव नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुग्नुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ । आज शनिबार दिउँसो साढे १ बजे नेता