१६ जेष्ठ २०८१, बुधबार

Tag: १० जनाको शव

जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव कोवाङ ल्याइयो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ । मानापाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो । मुस्ताङका प्रहरी नायब उपरीक्षक