४ जेष्ठ २०८१, शुक्रबार

Tag: १० घाइते

भूकम्प : रुकुम पश्चिमको सानीभेरीमा ५ जनाको मृत्यु, १० घाइते

त्रिवेणी, रुकुम पश्चिम । गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका ५ जनाको मृत्यु भएको छ । जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलका महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा