७ जेष्ठ २०८१, सोमबार

Tag: होटेल बुकिङ

कांग्रेस महाधिवेशनमा आउने प्रतिनिधि बस्न काठमाडौँमा ८६ होटेल बुकिङ

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आउने प्रतिनिधि बस्न काठमाडौँमा ८६ होटेल बुकिङ गरिएको छ । कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको