११ जेष्ठ २०८१, शुक्रबार

Tag: हेरिटेज वाक

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौँ । एनएमबि बैंकले वैशाख ५ गते बुधबारको दिन बैंकको बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र