५ जेष्ठ २०८१, शनिबार

Tag: हेरफेर गरिने

प्रतिनिधिसभाको बैठक बस्दै, समितिमा मनोनयन र हेरफेर गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्ने भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम मनोनयन र हेरफेर गर्ने कार्यसूची