९ जेष्ठ २०८१, बुधबार

Tag: हेटौँडा-काठमाडौँ

त्रिभुवन राजपथको बाह्र घुम्तीमा पहिरो, हेटौँडा-काठमाडौँ यातायात अवरुद्ध

मकवानपुर । त्रिभुवन राजपथको बाह्र घुम्तीमा केहीबेर अघि सुक्खा पहिरो जाँदा हेटौँडादेखि काठमाडौँतर्फको यातायात अवरुद्ध भएको भैँसे प्रहरी चौकी मकवानपुरले जनाएको छ । उक्त राजपथको बाह्र घुम्ती भीमफेदी गाउँपालिका–२ मा पर्ने भैँसेबाट करिब १२ किलोमिटर उत्तरतर्फ रहेको राजपथ पर्दछ ।