८ जेष्ठ २०८१, मंगलबार

Tag: हृदयाघातका कारण

भारतीय अभिनेता दयालको निधन

मुम्बई । भारतीय अभिनेता अमिताभ दयालको हृदयाघातका कारण निधन भएको छ । ६१ वर्षका अभिनेता दयालको बुधबार बिहान निधन भएको हो । दयालको निधन उनकी पत्नी मृणालिन्नी पाटिलले पुष्टि गरेकी छिन् । उनको अन्तिम संस्कार मुम्बईमा गरिनेछ । छत्तीसगढको बिलासपुरमा