४ जेष्ठ २०८१, शुक्रबार

Tag: हुरीले उडाएका

रसुवाका गोविन्दप्रसाद समयको हुरीले उडाएका वैदेशिक रोजगारका सपना

नुवाकोट । रसुवाका गोविन्दप्रसाद न्यौपानेको साइकललाई मलेसियामा कारले ठक्कर दियो । उहाँ घाइते हुनुभयो । उहाँ कारवालासँग मुद्दा लड्नुभयो । पैसा पनि सकियो, शरीर पनि नचल्ने भयो । गलत ठाउँमा साइकल चलाएको भनेर उहाँले मुद्दा पनि हार्नुभयो । नुवाकोट, लिखुका