६ जेष्ठ २०८१, आइतबार

Tag: हुथी विद्रोहीको मृत्यु

हवाई आक्रमणमा कम्तीमा २० हुथी विद्रोहीको मृत्यु

साना । साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरिएको हवाई हमलामा कम्तीमा यमनको मारिब प्रान्तमा कम्तीमा २० हुथी लडाकू मारिएका सरकारी सैनिक स्रोतले आइतबार जनाएको छ । राहबा जिल्लामा अग्रमोर्चामा लडिरहेका सैनिक अधिकारीले नाम गोप्य राख्ने शर्तमा सिन्ह्वासँग भने, “हवाई