५ जेष्ठ २०८१, शनिबार

Tag: हिरालाल थारु

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु

काठमाडौं । बाँकेमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार जीपको ठक्करबाट २८ वर्षीय प्रहरी जवानको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे लु१च ८११९ नम्बरको स्कारपियो जीपले थारु सवार भे५प ७१५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा