४ जेष्ठ २०८१, शुक्रबार

Tag: हिमाल चुम्न

छोटो समयमा हिमाल चुम्न मर्दी पदयात्रा

गण्डकी । उमेरले ६४ वर्ष पुगेका पोखरेली पर्यटन व्यवसायी कृष्ण काफ्ले मर्दी हिमालको पदयात्रामा पोखराबाट निस्कँदा जति खुशी हुनुहुन्थ्यो, फर्कंदा त उहाँमा खुशीको कुनै सिमा नै थिएन । प्राकृतिक सुन्दरताले भरिएको पदयात्रा मार्गका हरेक मनमोहक दृश्यले आफूलाई निकै हर्षित बनाएको