४ जेष्ठ २०८१, शुक्रबार

Tag: हितराज पाण्डे

नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ : सांसद पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डेले नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वस्तुगत अवस्थालाई सम्बोधन गरिएको र नेपाली जनतालाई आशा जगाउने खालको भएको भन्दै दृढ समर्थन गरे । प्रतिनिधिसभाको आजको बैठकमा