६ जेष्ठ २०८१, आइतबार

Tag: हिजो छुटेका बालबालिका

हिजो छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले हिजो छुटेका बालबालिकालाई आज पनि देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । बालबालिकालाई हिजोदेखि देशभर शुरु भएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम आज पनि हुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो