११ जेष्ठ २०८१, शुक्रबार

Tag: हामखोला झरना आकर्षण

हामखोला झरना आकर्षणको केन्द्र बन्दै

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्ग छेवैमा सङ्लो पानी झर्झर् झर्दै झरिरहेको छहरा । साठी मिटर माथिबाट झरेको पानी बज्रिन्छ छहराको फेँदीको सुन्दर पोखरीमा । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको किरणसँगै देखिने इन्द्रेणीले झनै यहाँ सुन्दरता थपिदिन्छ । मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा