१२ जेष्ठ २०८१, शनिबार

Tag: हाजिर जमानी

हाजिर जमानीमा छुटे जुवाडे उच्च घरानिया व्यापारी

जेठ २१, काठमाडौं । लकडाउनका समयमा जुवाखालबाट ९ जना ठूला व्यापारी रङ्गेहात पक्राउ परेका छन् । सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले