१४ जेष्ठ २०८१, सोमबार

Tag: हाँस

बन्दाबन्दीले बिकेनन् हाँस, किसानलाई दाना खुवाउन धौधौ

तनहुँ । व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रुपमा पाल्नु भएको स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ । दोस्रो भेरियन्टसहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरुपमा बन्द हुँदा हाँस