१५ जेष्ठ २०८१, मंगलबार

Tag: हवाइजहाज संचालन

हवाइजहाज संचालन यसरी गर्नुपर्थ्यो : डा. रवीन्द्र पाण्डेको सुझाव

काठमाडौँ, साउन ६ । हिंजो बसेको मन्त्रिपरिषद्को बैठकले भाद्र १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान संचालन गर्ने निर्णय गरेको छ । होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्छ । कोरोना समुदायमा नफैलिएको कारण हालसम्म नेपाल सुरक्षित छ ।