५ जेष्ठ २०८१, शनिबार

Tag: हर्कबहादुर नेम्वाङ

माओवादी प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी

काठमाडौं । माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । स्रोतका अनुसार अध्यक्षमा नेम्वाङले १६९ मत ल्याएर विजयी भएका हुन्। एक नेताका अनुसार उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । निर्वाचन समितिका अनुसार